रोजगारको क्रममा सम्युत्त अरब एमिरेट्स यूएईमा आई बिभिन्न पेशामा आबद्द भई कार्यरत सम्पूर्ण नेपालीलाई सर्वप्रथम हिन्दू नारी हरुको महान पर्व हरितालिका (तिज) को अवसरमा नेपाली महिला समिती यूएईको तर्फबाट हादिर्क मगलमय शुभकामना ब्यक्त गर्न चाहन्छौ ।
साथै बिभिन्न संचार माध्यममा यस अघी प्रकाशित समाचारबाट तपाईं सबैलाई अवगत भएको कुरा नेपाली महिला समिती यूएईले यहाँ कार्यरत सम्पूर्ण नेपाली बिचमा भावनात्मक नातालाई झन फराकिलो पार्ने र महिलाको बिशेष पर्व महिलालेनै आयोजना गर्ने उद्देश्यले आयोजित यस तिज बिशेष बिबिध सास्कृतिक कार्यक्रम २०६७ मा उपस्थित हुन यूएईमा कार्यरत नेपाली दिदी बहिनी दाजु भाई आम सर्वसाधारण नेपाली लाई हादिर्क निमन्त्रणा गर्न चाहन्छौ ।
यूएईमा गएका केही साल यता नेपाली महिला काम्दारको शख्या अत्यधिक रुपमा बढीरहेको र त्यसै अनुरुप समस्याहरु पनि दिनप्रतिदिन बढीरहेकोले महिलालाई भईपरे आउने समस्या सँग एकै साथ सबै महिला जुट्नका लागि संगठित बन्न र जनचेतना फैलाउन यस तिज बिशेष बिबिध सास्कृतिक कार्यक्रम २०६७ सफलता पाउन आम यहाँ कार्यरत सम्पूर्ण यूएई बासी नेपाली दिदी बहिनी - दाजु भाईले सहयोग गरिदिनु हुन हादिर्क अनुरोध गर्दछौ ।
कार्यक्रम हुने स्थान : कार्ल्टन टावर होटल, डेरादुबई अबराको छेउमा ट्वीन टावर नजिक
मिति: शुक्रबार १० सेप्टेम्बर २०१०
समय: दिउसो २ बजे देखी बेलुका ७ बजे सम्म
प्रवेश शुल्क : महिला को लागि निशुल्क , पुरुषको लागि ३० धिराम्श मात्र
कार्यक्रम सम्बन्धी सम्पूर्ण विवरणका लागि संपर्क :
श्रीमति राधा ढकाल ०५०-२१६१३८२, श्रीमति शोभा भण्डारी - ०५५८५२९४२६
शुश्री सिता अधिकारी ०५५-३४९१९७१ शुश्री बविता थापा - ०५५८९७५०५७
तिज बिशेष बिबिध सास्कृतिक कार्यक्रम २०६७ सम्बन्धमा यूएईको कुनै पनि स्टेटबाट संपर्क गर्न चाहनुभएमा निम्न ब्याती लाई संपर्क गरी जानकारी लिन सक्नुहुनेछ :
दुबई क्षेत्रमा टेक थजाली - ०५०,५०९०८०९,शिवराज जैसी ०५५,३३६०२९०, सिता अधिकारी ०५५-३४९१९७१
डेरा दुबई क्षेत्रमा - भुपराज बस्याल ०५०,२९६३९६७,
सारजाह क्षेत्रमा - चिरन केसी ०५०, ०५०४७३५३०२
आबुधावी क्षेत्रमा - कृष्ण जिसी ०५०, ४१२९३६७,
आजमान क्षेत्रमा - शिव चापागाई ०५०, ८९६८४१६, साबित्रा एमसी - ०५६६५४५२८९
अजमान तथा उम्मलक्विन क्षेत्रमा - कृष्ण केसी - ०५०-९५११०५१
फुजेरा क्षेत्रमा - नवराज पौडेल ०५०, ७३८०८३४
अलऐन क्षेत्रमा - धुर्ब कुवर ०५०,५९३७८४२
सतुवा तथा ट्रेन्ड सेन्टर क्षेत्रमा - मान बहादुर थापा- ०५०७६४२००३,
जवलाली तथा दुबई मरिना क्षेत्रमा गुप्त शेखर पौडेल - ०५०५१६२७८९,
अल्कुज क्षेत्रमा उमाकान्त पाण्डे गाउले - ०५५९१०४३३६ तथा वबिता थापा - ०५५८९७५०५७ लाइ सम्पर्क गर्न सक्नुहुनेछ।
मिडिया पाटनर :
नेपाल समाचार केन्द्र यूएईको प्रकाशन-नेपाली समाचार पाक्षकि पत्रीका,
अर्घाखाँची अन्लाईन (अर्घाखाँची टाईम्स )
आभार: यूएईमा रहेका सम्पूर्ण सहयोगी सामाजिक संघसस्था, तथा अन्लाईन तथा छापा संचार माध्यम
आयोजक : नेपाली महिला समिती यूएई
No comments:
Post a Comment
कृपया कमेन्ट गर्ध सुद्ध भाषा मा कमेन्ट गर्नु होला भानैबाद