गएको मंसिर दश गतेबाट देशब्यापी प्रदर्शनमा आएको चलचित्र 'बाटो मुनिको फूल', आगामी पौष दुई गतेबाट राजधानीमा प्रदर्शनमा आउन लागेको चलचित्र 'कस्लाई दिऊ यो जोवन' एक महिना अघि प्रदर्शन भएको 'गोर्खा पल्टन', कृषा चौलागाईको 'कसम हजुरको' लगायतका डीसिएन च्यानलबाट प्रदर्शनमा आएका विभिन्न चलचित्रहरू कपि भएर पूर्वाञ्चलका बजारमा खुलेआम विक्रिबिरतण भएको खबर प्राप्त भएको छ । त्यस्तो काम गरिरहेको आशंका ब्यक्त गरेका छन् ।
शत प्रतिशत दाबीका साथ उनले भनेका छन् । 'या त यो डीसिएन अर्न्तर्गतकै कुनै ब्य का छन् । यो समाचार तयार पारून्जेलसम्म वितरक डीसिएनका महाप्रवन्धक अशोक शर्मा सर्म्पर्कमा नआएकाले डीसिएनको प्रतिक्रिया भने लिन पाईएको छैन् । अझ मारमा परेका छन् । कसले गर्र्यो नयाँ फिल्मको पाईरेसी ? वितरक डीसिएनले गर्यो वा प्रदर्शन गरिएका सिनेमा हलले वा फिल्म हेर्न गएका दर्शकले ? शंका गर्ने धेरै ठाँउहरू छन ? यस सम्बन्धमा थप समाचार सार्वजनिक गर्ने प्रयासमा छौ प्रतिक्षा गर्नुहोला |
No comments:
Post a Comment
कृपया कमेन्ट गर्ध सुद्ध भाषा मा कमेन्ट गर्नु होला भानैबाद