हेटौडा, पुस १४ - जिल्ला अदालतले फाखेलकी मनमाया डिमडुङले आफ्नै नवजात शिशुको घाटी निचोरेर हत्या गरेको आरोपमा थुनामा राख्ने आदेश दिएको हो ।
परपुरुषको अवैध गर्भवाट जन्माएको नवजात शिशुको डिमडुङले गत महिनाको १८ गते हत्या गरेकी थिइन् । अपराधवाट वच्न अभियुक्तले हत्या गरिएको शिशुको शव सुटकेशमा लुकाएकीथिइन ।
छिमेकीले नवजात शिशुको हत्या गरेको थाहा पाएपछि प्रहरीलाई खवर गरेका थिए । तीन वटा वच्चाकी आमा मनमायालाई प्रहरीले गत महिनाको १९ गते पक्राउ गरेको थियो । अभियुक्तको पति तीन वर्षदेखि रोजगारीका लागि विदेश गएका छन
No comments:
Post a Comment
कृपया कमेन्ट गर्ध सुद्ध भाषा मा कमेन्ट गर्नु होला भानैबाद