गजल - " लाली चढेको देखेँ " - अज्ञात पाल्पाली

गजल


गाला मा लाली चढेको देखेँ
जवानी अघि बढेको देखेँ


खुशी को खबर आएछ कि
लुकेर पत्र पढेको देखेँ


नियाल्दै थियौ यता र उता
अल्झियौ कता लडेको देखेँ


चन्चले जस्तो तिम्रो त्यो बानी
प्रेम मा मस्त गडेको देखेँ


एकै छिन हराए को थियौ
मुहार फेरी डढेको देखेँ


No comments:

Post a Comment

कृपया कमेन्ट गर्ध सुद्ध भाषा मा कमेन्ट गर्नु होला भानैबाद

Related Posts Plugin for WordPress, Blogger...